"It keeps going, and going, and going..."

किन बिग्रिन्छ महिनावारी ? महिनावारी हुँदा के के कुरामा ध्यान दिने ? (स्त्री रोग विशेषज्ञ डा. सुशिला बैद्य )

May 22, 2018     2,175

सामान्यतया महिलाहरुको अण्डाशयवाट डिम्वहरु उत्पादन हुन्छ । ति डिम्वहरुबाट र अण्डाशयवाट एस्ट्रोजिन र प्रवजेस्टेरोन नाम गरेका हर्मोनहरु निस्कन्छन् । यि हर्मोनहरुको प्रभावले पाठेघरको भित्री तहमा हुने परिवर्तहरुको फलस्वरुप महिनावारी वा रजस्वला हुन्छ ।