"It keeps going, and going, and going..."

बाध्यता र आक्रोश बिचमा शरिर बेच्ने पात्रहरु - रत्नपार्क

May 22, 2018     638

मनोविज्ञहरु भन्छन यौनलाइ जति निशेध र वर्जित गरिन्छ त्यति नै यससँग सम्वन्धीत गतिविधि र कृयाकलापहरु उति बढ्दै जान्छ विज्ञहरुको भनाइ नेपालमा मेल खाएको छ । विगत ६ वर्षको तुलना अहिले नेपालमा यौनकर्मीको संख्या ठीक दोव्वर भएको छ र एचआइभी संक्रमीतहरुको संख्या भुषको आगो सल्के झै सल्कीएको छ ।